अब त बाहिर मुसलधारे पानिको आवाज कोठा भित्र हामी दुईको आवाजले गुन्जिरहेको हुन्छ। म उसलाई बिस्तारामा पल्टाउछु उसको कोमल अंग चलाउन थाल्छु उ कताकता नशामा लठ्ठ छि। म उसको स्तन निचोरि दिन्छु उ आ र उ गर्दै कामुक आवाज निकाल्छि। म उसको मोटो कम्मर छोप्छु छुदा पनि आनन्द लाग्ने मासु मासुले भरिएको उसको शरीर। जहाँ छोयो म त्यही अल्झिन्छु। यस्तो आईमाई संग म अहिलेसम्म खेलेको थिएन। अब उसको गाला ओठ टोक्छु साथै गहिरो चुम्बन लिन्छु। मेरो शरीरमा कामदेवता ले बास गरेजस्तो लाग्छ ।
आईमाईले मेरो कपाल कान घाँटी मसारे जस्तो गर्छि। साथै उसले आफुलाई फैलाईदिन्छि। अब मलाई सजिलो हुन्छ। म भोको जनावर जस्तै भए। मेरो शिर देखि पाउ सम्म यौनका किरा जाग्छन्। म कतै समुन्द्रको नजिकै पुगेर बसेछु। खै कसरी हो मलाई समुन्द्रले आफुतिर तान्यो र समुन्द्रको गरिहारिमा डुवायो। म बाफिए डाडिए म सास फेर्नै नसकिने भएछु। मेरो मुखबाट बेलाबेलामा काली love u भन्ने आवाज निस्कन्छ उसले पनि मेरो राजा भनेकि छ जस्तो लाग्छ। हामीमा स्वर्गानुभुति हुन्छ। पौडिन खोज्छु र पौडि रहन मन लाग्छ तर म कति छिट्टै थाकेछु। म हसिरपसिन भए उफ् म थाले म मरे म गले र म डले। तर उ आईमाई अझै मस्त छि। म थालेर उसको शरीर माथि डल्दा पनि उ अझै थाकेकी छैन तर पनि उ समालिन्छि। कोठामा हाम्रो सासले हा र हु गरेको आवाज आउँछ। म निथुक्क भिजेको झार जस्तो भए। लुपुक्क परेर उसको छातिमा बालक जसरी निदाउन खोज्छु। उसको मुटु जोडले धड्किएको थियो। साथै मेरो टाउकोमा हात राखेर यताउता गराएकी थि। म उसकै छातिमा आँखा बन्द गर्दै सोच्छु। स्त्रीमा अचम्मको रहस्य हुनेगर्छ। पुरुषले चाहान्छ भने केही गर्न पर्ने तर महिलाले चाहेपछी केही नगरि पनि सबै हुने रहेछ। काली यौनको प्यासी भएकी रैछ उसलाई मेरो या मेरो शरीरको निकै प्यास लागेको रहेछ त्यसैले मैले उसको जननेन्द्र नजिकै मेरो जननेन्द्र राख्दा केही नगरे पनि उसको जननेन्द्रले मलाई भित्र तान्छ। जसरी खाली ठाउँमा हावा जान्छ त्यसरी नै गएको थियो। जब एउटा स्त्रीले मनै देखि कसैलाई चाहान्छन् भने नि पुरुषले केही नगरे पनि सबै हुदो रहेछ। तर स्त्रीले चाहादिन भने पुरुषले मेहनत गर्नु पर्ने हुन्छ। कालीले मलाई समुन्द्रमा आफै तानेर लगेकि थिई। साच्चै उ धेरै प्यासी रहेछि। केही छिनमा हामी उठेर नर्मल हुन्छौ। म झ्याल पुरै खोल्छु बाहिर अध्यारो थियो। बाहिर पानी अहिले बिस्तारै पर्दैछ। घाँटी सुके जस्तो हुन्छ । म पानी लिनुस् भन्दै गिलासमा पानी दिन्छु र म पनि पिउछु। अहिले कताकता लाज लागे जस्तो हुन्छ। आईमाई लाजले मेरो अनुहार हेर्दिन मैले अब खाना खाउ है भन्छु। र खाना सुरु गर्छौ। खाना खादा सम्म हामी खासै कुरा गर्दैनौं।नौं खाना सकेर हामी झ्याल तिर बसेर चुरोट तान्न थाल्छौ। एउटा चुरोट कहिले उसले कहिले मैले तान्छौ। अब मलाई उसको जिन्दगीको बारेमा जान्नु छ। मैले भन्छु। अनि श्रीमान् भारत गए पछि के भयो। उ मलाई मायालु आखाले हेर्दै भन्छि। जिन्दगी पनि अचम्मको रहेछ बाच्ने पल भन्दा मर्ने पल धेरै आउदा रहेछन्। र तिनै पलमा मरिमरि बाच्नु पर्ने रहेछ उ पापी भारत गएपछि मलाई बिर्सियो न फोन आयो न चिठी। दिनहरु निकै कष्टमा बिताउन लागे एक्लि केटि म बल्ल १९ /२० वर्षकी थिए ।
यस्तो उमेर छोडेर गएको लोग्ने खै किन फर्किएन। मर्यो बाच्यो केही थाहा छैन। धेरै गाह्रो हुन्थ्यो उसका तितामिठा यादका काडाले बिझाउथ्यो। करिबकरिब २/३ वर्ष पर्खिए तर लोग्नेको केही खबर नआएपछि मलाई त्यहा बस्न लागेन। समाजका खराब पुरुषको नजर म मा लाग्यो। म माइती घर फर्केर जान सकेकी थिन। तर आमाले बेलाबेलामा बा संग लुकाएर पैसा पठाइदिनु हुन्थ्यो । तर पछि बा ले थाहा पाए पछि आमाले पैसा पठाउन पनि पाउनु भएन। म संग पैसा अलिअलि थियो। म बसेको ठाउँ छाडेर पहाडको कुनै एक शहर नजिकै जहाँ बाक्लो बस्ति थियो त्यहा भाडामा होटल गर्न थाले। त्यहा मलाई कसैले चिनेका थिएनन्। म २३/२४ वर्षकी थिए होटल सुरु गर्दा। म आफ्नो परिचय लुकाए त्यहा सिन्धुर चुरा लगाउन छोडिदिए। खाजा नास्ता रक्सि पाइने होटल होटल भएको घरको भित्र पट्टी म सुत्ने कोठा छ। ड्रा इभहर नजिकै आर्मी र पुलिसको ब्यारेक पनि थियो। खाजा खान आउथे। साथै धेरै वरिपरिका साझमा रक्सि खादै गफ गर्थे। होटल ठिकै चल्न लाग्यो। धेरै जस्तो बास बस्न पाइन्छ भन्दै सोध्ने पनि आउथे त्यसैले लगभग १ वर्षमा वासको पनि ब्यवस्था मिलाए। काली आईमाईले यी कुरा भन्दै थि मैले बिचमै उसको कुरा काटेर भने। एक्लै त्यो उमेरमा होटल गर्दा कति दुख भोग्नु पर्यो नि । आईमाई अर्को चुरोट सल्काएर तान्दै भन्छि। एउटा तरुनी केटी होटल गर्दा पक्कै पनि यी कुरा भोग्नु पर्यो। मेरो होटलमा महिला भन्दा धेरै पुरुष आउने गर्थे। ड्रा इभ देशका सेवक हरु मलाई निकै जिस्काउने गर्थे। कति एक्लै होटल गर्छेउ साउनि भन्थे कसैले म साउनि लाई बिहे गरेर यही होटलमा बस्न परो भन्थे। कतै एक्लै देखे मेरो नाम लिएर चिच्चाइदिन्थे। तर म सहेर बसे। एक्लि महिला देखेर फाइदा उठाउने पनि थिए। रक्सि खाएर मातका नशामा मलाई छुन खोज्थे। मातेका आखाले मलाई पोल्ने गरि हेर्थे। म उदास अनुहार लुकाएर बसे मनमा आफ्ना बा आमा र लोग्नेको यादमा बसे। यही काम यदि एउटा पुरुषले गरेको भए के महिला हरु आएर यसरी जिस्का उथे त नाई जिस्काउने थिएनन् । मलाई लाग्थ्यो म भर्खरकी तरुनी भएर होला मेरो होटलमा खान आउने धेरै हुन्थे। खै के शक्ति छ नारिमा केही नगरे पनि पुरुष खोज्दै आउने गर्छन्। म सानो सानो स्वरमा भन्छु। तपाईंको यो कुरा सुन्दा मलाई कृष्ण सेन(इच्छुक)ले लेखेको एउटा कान्छी भट्टि र देश कविता याद आयो। ``त्यहा बिचमा यस्तो लाइन छ। भट्टीमा भात पाकि रहेछ भात सँगसँगै कान्छीको लाज पाकि रहेछ भट्टीमा मासु पाकि रहेछ मासु सँगसँगै कान्छीको आँसु पाकि रहेछ भट्टीमा रक्सी बिकि रहेछ रक्सी सँगसँगै कान्छीको श्री बिकि रहेछ। साच्चै तपाईको हालत यस्तै भएको रहेछ।´´ ठुटो चुरोट लाई झ्यालबाट बाहिर पानिमा फाल्दै । उ लामो सास फेर्दै भन्छि। यो भन्दा पनि बढी भएको छ। ती दिन सम्झिदा पनि शरीरमा काडा उठ्छ मेरो। मैले अनि त्यसपछि के भयो भन्नुस् न भन्दै कालीको हात छुन्छु। उ मेरो अंगालोमा टासिन्छि।म पनि उसलाई एकैछिन अंगालो मै लिन्छु ।
र केही छिनमा हामी फ्रेस हुन्छौ। र अब बिस्तारा पल्टिएर कुरा हुन्छ। मेरो कोठामा एउटामात्र पलङ छ। हामी बिच सहवास भैसकेको छ त्यसैले लाज नमानि बिस्तारामा पल्टिन्छौ। उ मेरो छातिमा टासिदै मेरो ब्यथा सुनाउ भन्छि। सुनाउनुस् म सबै सुन्छु भन्छु। एकदिन होटलमा म एक्लै हुदा एउटा पुरुषले आफ्नो यौन प्यास पूरा गर्ने कुरा गर्छ मैले नाई भनेपछि उ मलाई झम्टिन्छ अनि म संग जबर्जस्ती गर्यो साच्चै भन्नू पर्दा मलाई बलत्कार गर्यो। म उसलाई केही गर्न सकिन उसले मेरो शरीरलाई निकै पीडा हुने गरि लुट्यो र म केही गर्न सकिन न चिच्याउन सके न उसलाई कुट्न सके म यो कुरा सहेर बसे, एउटा महिलाको खुट्टाको बिचबाट जन्म लिए पछि उसको दूध खाएर भोक र प्यास मेट्ने मान्छे ठुलो भएपछि महिलाको यिनै दुई कुरामा चाहाना राख्छ। यदि यी कुरा पाउन असफल भयो भने कोही कोहीले बलत्कार अनि हत्या गर्छ। दुनियाँमा जन्म दिने महिला संग यस्तो व्यबहार थुप्रै देखे सुनेकै छौ र मैले भोगेकी पनि छु। उनले भनेको यो कुराले मलाई मुटुमै छुन्छ। उसले मलाई जबर्जस्ती गरिसकेपछि जानेबेलामा अलिकति पैसा दियो। पैसा कस्तो अचम्मको छ है। पैसा सबै कुरा त होइन तर पैसाले धेरै कुरा पाउन सकिन्छ। भाडाको होटल जीवन चलाउन गाह्रो नै थियो। मैले सोचे जवानिमा पो म यस्तो गरेर कमाउला तर बुढेसकालमा के गरु त्यसैले अब मैले जवानी बेचेर बुढेसकाल बचाउन पर्छ जस्तो लाग्यो ।
मैले अरु के नै जानेकी छु र न धेरै पढेलेखेकी। काम भनेर खाना पकाउन मात्रै आउँछ। जागिर पाउने कुरा भएन धन्न यति होटल गरेकी छु र बाचिछु। अब म जवानी बेचेर बुढेसकाल बचाउछु भनेर सोचे अनि म वेश्या बने। धेरैलाई थाहा छैन तर समाजका सम्मानिए पुरुषहरु अध्यारोमा मेरो खुट्टा चाट्न आउन लागे। मान्छे यस्तो प्राणी हो जसले सम्भोग अध्यारोमा गर्न चाहन्छ। ५/६ जना जति थिए म उनिहरु लाई जवानी बेचेर पैसा कमाउथे। त्यसमध्ये मलाई पहिलोपटक जबर्जस्ती बलत्कार गर्ने पनि थियो। उसलाई देखेर यस्तो लाग्थ्यो पुरुष बलत्कारी हुन सक्छ तर बेश्या हुन सक्दैन र महिला बेश्या हुन सक्छि तर बलत्कारी हुन सक्दिन। पुरुस भन्दा बढी महिला कामुक हुन्छ तर पनि महिला नै बलत्कार हुनु परेको का रण के हो थाहा छ तपाई लाई। काली आईमाईले मलाई सोध्दि ।
हजुर भन्नुस् न मलाई केही पनि थाहा छैन मैले भन्छु। आईमाईले भन्छि मैले धेरै अनुभव महसुस गरेकी छु। र कताकता सुनेकी पनि छु। पुरुषमा भन्दा धेरै महिला कामुक हुन्छन् भनेर। पुरुषमा भन्दा महिलामा भोक २ गुना लाज ४ गुना सहनसीलता ६ गुना र कामुकता ८ गुना बढी हुन्छ। तर पनि महिना नै बलात्कृत हुनु पर्छ। किन कि पुरुष आक्रोश छ। पुरुषलाई लाज लाग्दैन पुरुष कुनै पनि कुरामा छिट्टै आवेगमा आउँछ त्यसैले पनि होला पुरुष भन्दा महिला लुटिनु पर्ने। तर महिला लाई लाज हुन्छ जुनसुकै कुरा पनि सहन सक्छिन आफुमा भएको कामुकता लाई पनि सहेर बसेकी हुन्छिन्। यदि लाज र सहनसिलता हुन्थेन भने आज पुरुष बलात्कृत हुने थिए। होइन भनेत महिलाको अगाडि पुरुष रित्तो छ ।
म अचम्म पर्छु हो नि हुनत है हामी पुरुषलाई लाज लाग्दैन रिस पनि छिट्टै उठ्छ। बाटो केटि हिडिरहेकी हुन्छि हामी यतिकै मैयाँ कहाँ जानि हो यस्तै शब्दले जिस्काउछौ तर केटि चुप लागेर हिडिरहेकी हुन्छ रिस लाज त उसलाई पनि उठ्छ होला तर सहेर बसेका हुदा रहेछन्। केही छिन अगाडि म काली आईमाई लाई कस्तो झम्टिन्छु कोपर्छु है। तर उ शान्त थि। म धेरै आतिए आबेगमा आए त्यसैले म नै छिटो थाके।मैले यी कुरा मनमन सोचिरहेको थिए।महिलाले फेरि भनिहालि पुरुषले आफुलाई रोक्न सक्दैन महिलाले माने ठिकै छ नमाने उसले बलत्कार गरिहाल्छ। ९०% श्रीमान् ले श्रीमती लाई पनि बलत्कार नै गरेको हुन्छ। महिला चुप बस्छि यसको मतलब उ राजि छ भन्ने बुझेको हुन्छ पुरुषले। तर कति कुरा भन्न नसकेर सहेर बसेकी हुन्छ महिलाले। एउटा वेश्या पटकपटक सम्भोग गर्न सक्छि तर पुरुष सक्दैन त्यसैले वेश्या पुरुष हुन सक्दैन। बत्तीको नजिकै पुतलि उडिरहेको हुन्छ। त्यहा बत्ती महिला हो भने बत्तीको वरिपरि उडेको किरा अथवा पुतलि पुरुष हो। बत्ती शान्तले सहेर भनु कि लाजले भनु एक ठाउँमा बसिरहेको हुन्छ पुतलि आउँछ उसको वरिपरि चल्छ ,डुल्छ र छट्पटी रहन्छ र अन्तिममा थाक्छ र मर्छ। उसले यी कुरा सुनाउदै गर्दा पनि मलाई मायाको नशाले छोएको थियो। र कालीको भुडी तिर मसार्दै भन्छु ।
मैले बुझे पुरुष छिट्टै आतिन्छ मातिन्छ र थाक्छ अब म थाक्नु छैन शान्तले बस्नेछु। तिमीलाई छिट्टै थकाउने छु उ हास्दै हेरौला भन्दै उ पनि मलाई मर्सान थाल्छि। हामी गफ गर्दै थियौ र हाम्रो शरीर पनि एकअर्का संग गफ गरिरहेका थिए। बाहिर बर्खे झरि परिरहेकै छ। कालीले मेरो कानमा आफ्नो ओठ जोड्दे भन्छि। म माटो बन्छु तिमी पानी बन अनि हामी दुई मिलेर पहिरो खसालौ। मेरो शरीर रनक्क रन्किन्छ। नदि बग्यो भने सफा सुन्दर निर्मल हुन्छ यदि बगेन अथवा बग्न सकेन भने दुर्गन्ध उत्पन्न हुन्छ। आउ हामी मिलेर दुर्गन्ध हटाउ भन्दै कालीको गहिरो चुम्बन लिन्छु। हामी दुबैको शरीरलाई प्रेमको प्यास लागेजस्तो हुन्छ। आईमाई धर्ती बनेर बस्छि। म बिजुली भनी उसको छातीमै बज्रिन्छु ।
र एकअर्काको शरीर रगट्न थाल्छौ शरीर तातेर पोल्न थाल्छ। कुनैकुनै पिडा कस्तो मीठो पनि हुन्छ नि... जसरी आकाश गर्जिएर बिजुली धर्तिमा झर्दा जमिन फाट्छ र ठुलो आवाज आउँछ र बादल बाट पानी पर्छ..... अनि धर्ती लाई भिजाउछ कहिलेकाही धर्तिका रसिला ठाउँबाट मुल पनि फुट्छ.... अनि बल्ल मौसम सफा देखीन थाल्छ... शितल हावा चले जस्तो मन चंचल बनाउछ। म पहिले जसरी आतिएन आफुलाई समाल्दै काम गरे तर आईमाईलाई निकै छट्पटी भए जस्तो छ अहिले म भन्दा उ नै आतिएकी छ। सबै काम उसले गरेकी छ। मलाई कति पनि दुख दिएकी छैन।उसको शरीरबाट पसिना बग्न थाल्छ। उसको शरीर आगो हुन्छ जसले गर्दा म पग्लिन थाल्छु। छोरा मान्छे परे आफुलाई रोक्नै सकेन र म पनि उ भन्दा के कम भन्न लागे। हामी एकैपटक थाकेछम्। अहिले दुबैको सासले कोठा गुन्जेको छ। कालीले भन्छि जतिनै गर्मी भएपनि गर्मी धेरै बेर टिक्न सक्दैन भनेर। हामी दुबै हास्दै बिस्तारामा फिजारिन्छौ र सेलाउन थाल्छौ। हामी रातैभरी पानी पार्छौ, मुल फुटाउछौ भल बगाउछौ खेतमा कुलाको पानी लगाउछौ ।
बीउ छर्छौ हामी मेहनत गर्छौ पसिना बगाउछौ र पछि थाक्छौ र निदाउछौ। अर्को दिन बिहान मेरो आँखा खुल्छन् भित्तामा टासिंएको भित्ते घडीमा ८ बज्न ६/७ मिनेट बाकी थियो। काली आईमाई छेउमा नग्न भएर निदाएकी छ। उसको शरीर हेर्छु सायद हिजो धेरै मेहनत भएछ। शरीर कतै रातो कतै कालो निलो डाम थियो । म एकछिन आँखा बन्द गरेर सोच्न थाल्छु बिचरी कति दुख पिडा भोगेकी रहेछ कालिले। कलिलो उमेरमा बिवाहा श्रीमान् बाट हेला अनि श्रीमान् ले छोडेर जानू माइतीले नहेर्नु एक्ली महिला भएको कारण समाजमा बस्न गाह्रो भएको समाजबाट टाढा गएर होटल गरेर बस्नु त्यहा पनि एक्ली युवती भएको कारण धेरै कुरा सहन परेको बलत्कृत हुनु परेको बुढेसकाल बचाउनको लागि जवानी बेच्नु परेको र बेश्या हन परेको बेश्या भएर पनि सधै शरीर बेचेकी मन कहिल्यै पनि नबेचेकी रहिछ आखिर हरेक कुरामा यौन मात्रै छ। हरेक कुरामा मान्छे यौन चाहान्छ यसको लागि मान्छे कसैलाई लुट्न कुट्न मार्न काट्न ढाट्न जे पनि गर्न सक्छ। म भाबुक हुन्छु
अनि काली आईमाई लाई अंगालोमा कस्छु। सायद अब काली जागि जस्तो छ उ निदाए जसरी नै मेरो अंगालोमा लुपुक्क परेर टासिन्छि। र केही छिनमा उठेर हामी फ्रेस हुन्छौं।छौं झ्यालको नजिकै बसेर हामी चिया पिउछौ। मौसम अझै पनि उस्तै छ कुहीरो लागे जस्तो धमिलो कतिबेला पानी पर्छ जस्तो अस्ति भन्दा हिजो भन्दा आज कालि आईमाईको माया लाग्दै आएको छ। अब त हामी छुटिएर बस्नै नसक्ने भएका छौ। हामी कहिले दुख कहिले सुखका कुरा हरु गर्दै बस्छौ। कहिले म उसको घरमा बस्न जान्छु कहिले उ मेरो घरमा खान पनि हामी एकै ठाउ पकाएर खान लागेका छौ। दिनहरु यसरी नै बितेका छन् एकदिन हाम्रो सल्लाह हुन्छ हामी एकै ठाउँमा बसौ भनेर अनि म कोठा सरेर उसको घरमा बस्न थाल्छु। बाहिरबाट म भाडामा बस्ने भनेर चिने पनि भित्र बाट एकअर्काको बुढाबुढि जस्तो भएका छौ। साच्चै काली आईमाई माया लाग्दि छ। उसको शरीर जुन मासुमासुले भरिएको छ। हास्दा हिड्दा लच्किने शरीर उ संग रात बिताउदा उसको शरीरलाई मैले धेरै नजिक बाट हेरेको छु। एकएक कुरालाई खाउ जस्तो लाग्ने ।
पहिले मलाई उसको शरिरको माया ला ग्थ्यो तर आजभोलि दुख पीडा भोगेकी आईमाईको मनको पनि माया लाग्छ। काली आईमाई र मेरो सम्बन्ध हुन थालेको पनि अब २/३ महिना हुन लागेछ अब त बर्खा पनि सकिन लाग्यो बर्खे मौसम जस्तै थियो हाम्रो सम्बन्ध पनि कहिले पानी कहिले घाम यस्तै यस्तै अब उसको इच्छा यो घर बेचेर सुनसान अर्को ठाउँमा गएर जिन्दगीको दुख सुख भारि बिसाउनेदछ। धन्यवाद