प्रेम भनेको मनको सतही आकर्षण होइन, न त लेनदेन यो त आत्मा नै अर्को आत्मालाई तान्ने शक्तिशाली तृष्णा हो...॥ .......जब प्रेम साचो हुन्छ, यो चेतनास्तरसम्म पुग्छ.... जुन आत्माको गहिराईबाट जन्मिएको अनुभुति हो, जहा न त शरीरको आग्रह हुन्छ, न त स्वार्थको गाठो...।।