Featured Post
प्रेम अचम्मको बोल्दा मिठास बढ्ने टाढिदा माया बल्झने भेट्दा छुट्नै नसकिने
Tuesday, August 5, 2025
म स्वयम हराएको छु !
प्रिय 💕
कुनै समय थियो
प्रेम औलाहरुमा
बसेको जस्तो लाग्थ्यो
त्यसैले त औलहरु
हरपल
प्रेम लेखिरहन खोज्थे ...
तर
आज प्रेम अनुभुतिमा
पोखिन थालेको छ
त्यसैले त
औलाहरु निष्क्रिय छन
आँखाहरु चुपचाप छन
बस
बाकी छ त प्रेमको
अनुभुति
जहा म स्वयम हराएको छु !
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment