Featured Post
प्रेम अचम्मको बोल्दा मिठास बढ्ने टाढिदा माया बल्झने भेट्दा छुट्नै नसकिने
Tuesday, August 5, 2025
रङहरू मौन हुन्छन्
प्रिय तिमी
रङहरू मौन हुन्छन्
अनि तिमी त्यही मौनताको चित्र हौ
तिमीलाई बुझ्न खोज्दा
म
आफैं हराउँछु
तर हरपल
पढिरहन
गाइरहन
माया गरिरहन चाहन्छु
तिमी
अमूर्त रङ हौ
म
त्यो क्यानभास हुँ
जसमा तिमी
हरपल फिंजिरहने छौ
म
तिमी भित्रै छु
म
तिम्रो मान्छे सधैंका लागि
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment