तर मनलाई शान्त पार्ने उपाय अझै पनि अविज्ञात छ। कसैले भन्छन् कि प्रेम मिठो हुन्छ कसैले भन्छन् पीडा धेरै हुन्छ। तर जब त्यो प्रेम अधुरो हुन्छ तब त्यो पीडाले रातभर आँखा चिम्लनै दिँदैन। शरीर थाकेर सुस्ताउन खोज्छ तर मन... त्यो त एक निरन्तर चलिरहेको चलचित्रजस्तै हुन्छ जहाँ तिमी मात्रै देखिन्छौ। औषधिले आँखालाई बन्द गर्न सक्छ तर मुटुमा घोचिरहने त्यो प्रेमको सम्झनालाई होइन।
No comments:
Post a Comment