मैले धेरैचोटी आफैले आफैलाई जिन्दगीको त्यो प्रहरसँग यात्रा गरिरहेको हुन्छु...!!
यो कुराहरू शब्दमा मात्रै सीमित नभएर जिइराखेको र जिन्दगीमा पनि मेल खान्छ यी शब्दहरूले .....!!
बाचिराखेको र हासिराखेको त सबैले देख्छन् तर यो जिन्दगी चाहिँ एउटा सास त भएको तर... लास मात्र हुन बाकी भएर बाचेको कसले देख्ने ...!!
मेरा मनभित्रका क्रन्दनहरूले बारम्बार चिच्याएर बताउने कोसिस गरिरहन्छ...!
"अब धेरै नदुखा तेरो चित्तलाई त दुःखी दुःखी भित्रभित्रै मरिसकेको छस् ...."!!
. भन्ने यो !! आवाजहरू म कस कहा लैजाऊ अझै धेरै दुख्नु र दुखाउनु छ यो मेरो मनलाई ......!!
जीवन यात्रा यति सजिलै सँग कहा पार हुन्छ होला र अझै कैयौं पटक जिन्दगीलाई गरेको तिरस्कारहरूलाई सहन बाकी नै छ.......
No comments:
Post a Comment